Logo

२०८३, कार्तिक २८गते


images
images

बाँदरले बालीमा क्षती पुर्याए क्षतिपूर्ति पाईने  

बाँदरले बालीमा क्षती पुर्याए क्षतिपूर्ति पाईने  

images
  • बाँदरले बालीमा क्षती पुर्याए क्षतिपूर्ति पाईने  
    images

    काठमाडौं । बाँदरले बालीनालीमा क्षति गरेमा समेत अब क्षतिपूर्तिका लागि दाबी गर्न सकिने भएको छ।बालिको क्षति भएको हकमा एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्याङ्‍कनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने गरी निर्देशिकाले तोकेको छ।

    images
    images
    images

    सरकारी तवरबाट बालीको बीमा गरेको अवस्थामा बालीको क्षतिको राहत उपलब्ध गराउँदा बीमाबाट प्राप्त रकम कटाएर मात्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ। निजी जमिनमा लगाएको बालीमा बाँदरसहितका वन्यजन्तुले क्षति पुर्‍याएमा राहत माग्न पाइने भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाँदरले बालीमा क्षती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।