Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

सदन अवरोध समस्याको समाधान गर्न लचिलो तरिकाले लागिराखेको छु : प्रधानमन्त्री दाहाल

सदन अवरोध समस्याको समाधान गर्न लचिलो तरिकाले लागिराखेको छु : प्रधानमन्त्री दाहाल

images
  • सदन अवरोध समस्याको समाधान गर्न लचिलो तरिकाले लागिराखेको छु : प्रधानमन्त्री दाहाल
    images

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोध अन्त्यको समाधानका लागि लचिलो तरिकाले लागी राखेको बताएका छन्।

    images
    images
    images

    सोमबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सदन अवरोध अन्त्यको समाधानका लागि लचिलो तरिकाले लागी राखेको बताएका हुन्।

    images
    images
    images

    ‘कुरो मिलिसकेको चाहीँ छैन। सदन चलाउनुपर्छ, कुनै हालतमा रोकिनुहुँदैन भनेर सत्तापक्ष र प्रतिपक्षीले भनिराखेकै स्थिति छ। तरपनि कुरा मिलिसकेको छैन। अहिले कहाँ मिलेको छैन भनेर अहिले भन्दा झन् गाह्रो हुन्छ,’ उनले भने,‘म चाहीँ यो समस्याको समाधान होस् भनेर लचिलो तरिकाले लागिराखेको छु। मैले भोलि साढे १० बजे पुनः बालुवाटारमा यही बैठक बोलाएको छु। भोलि एउटा टुंगोमा पुग्ने कोसिस सरकारको छ।’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।