Logo

२०८३, आश्विन १०गते


images
images

कक्षा १२ को नतिजा नआउँदै त्रिविले खुलायो स्नातकको भर्ना

कक्षा १२ को नतिजा नआउँदै त्रिविले खुलायो स्नातकको भर्ना

images
  • कक्षा १२ को नतिजा नआउँदै त्रिविले खुलायो स्नातकको भर्ना
    images
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ ।

    images
    images
    images

    त्रिविले एक सूचना जारी गर्दै शैक्षिक वर्षै २०८०/०८१ का लागि नयाँ विद्यार्थी भर्ना खुलाएको हो ।त्रिविले भर्नाका लागि आवेदन फारम साउन २८ देखि भदौ मसान्तसम्म दिन सकिने जनाएको छ ।

    images
    images
    images
     

    प्रवेश परीक्षा भने डिनको कार्यालयले निर्धारण गरेपछि हुने भनिएको छ ।यस्तै कक्षा सञ्चालन मंसिर ५ गतेदेखि हुने त्रिविले जनाएको छ ।

    images
    images
    images

    आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउन भनिएको छ । यद्यपि अहिलेसम्म कक्षा १२ नतिजा भने सार्वजनिक भइसकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्नातकको भर्ना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।