Logo

२०८३, आश्विन ९गते


images
images

पोखराका गुरुङ समुदायले धुमाधामका साथ ट्होंटे पर्व मनाए (फोटो फिचर)

पोखराका गुरुङ समुदायले धुमाधामका साथ ट्होंटे पर्व मनाए (फोटो फिचर)

images
  • पोखराका गुरुङ समुदायले धुमाधामका साथ ट्होंटे पर्व मनाए (फोटो फिचर)
    images
    images

    पोखरा । पोखराका गुरुङ समुदायले धुमाधामका साथ ट्होंटे पर्व मनाएका छन् । केटाकेटीदेखि बुढापाकसम्म भेला भएर ट्होंटे पर्व मनाएका हुन् ।

    images
    images
    images

    जातीय पोशाकमा सजिएर सडकमा बाजागाजासहितको साँस्कृतिक ¥याली प्रदर्शन गरिएको छ । रानीपौवाबाट निकालिएको र्याली महेन्द्रपुल, नयाँबजार हुँदै तमुधिंको केन्द्रीय कार्यालयसम्म पुग्यो ।

    images
    images
    images

    अनुहार रंगाएर भूतप्रेतको जस्तै बनाएर बाजाको तालमा नाँचे । मौलिक संस्कार संस्कृति समेत ट्होंटको अवसरमा प्रस्तुत गरिएको छ ।

    images
    images
    images

    https://m.facebook.com/story.php?story_fbid=pfbid02wQq1u5t1p4SLUCSdbmQ1tL2KRBEgwkEHmo2mcpzx8oecEA1jjB8W5moHarSKHUF3l&id=100064020277805&mibextid=Nif5oz

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्होटे पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।