Logo

२०८३, आश्विन ९गते


images
images

आज यस्तो छ सुन चाँदीको मूल्य

आज यस्तो छ सुन चाँदीको मूल्य

images
  • आज यस्तो छ सुन चाँदीको मूल्य
    images
    images

    काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ ।

    images
    images
    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य एक लाख १० हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० र चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा स्थिर छ ।

    images
    images
    images
    यसअघि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर कारोबार भएको थियो भने चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा शुक्रबारदेखि स्थिर छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन-चाँदीको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।