Logo

२०८३, आश्विन १२गते


images
images

पूर्वी लिबियामा बाढीका कारण २ हजार बढीको मृत्यु

पूर्वी लिबियामा बाढीका कारण २ हजार बढीको मृत्यु

images
  • पूर्वी लिबियामा बाढीका कारण २ हजार बढीको मृत्यु
    images
    images

    एजेन्सी । पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । 

    images
    images
    images


    बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताएका हुन । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीम हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको बताए  ।

    images
    images
    images

    उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन । त्यस्तै उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरे । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्वी लिबियामा बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।