Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा जिप र बाईक ठाेक्किदा  एकको मृत्यु ४ घाइते

गुल्मीमा जिप र बाईक ठाेक्किदा  एकको मृत्यु ४ घाइते

images
  • गुल्मीमा जिप र बाईक ठाेक्किदा  एकको मृत्यु ४ घाइते
    images
    images

    गुल्मी । गुल्मीमा जिप र बाईक दुर्घटना परि एक जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन्  ।

     जिल्लाकाे धुर्काेट गाउँपालिकादेखि सदरमुकाम  तम्घास तर्फ आउदै गरेकाे चालक सहित ४ जना सवार  भे १ च १९४३ नम्बरकाे डबल क्याप बाेलेराे जिप र तम्घास बाट अर्खले तर्फ जाँदै गरेकाे लु ५५ प ७०८२ नम्बरकाे माेटरसाईकल तम्घास सिमलटारि सडक खण्ड अनतर्गत रेसुङ्गा नगरपालिका ४ अर्खलेमा  एक आपसमा ठाेकिदा माेटरसाईकलमा सवार पाल्पा अर्गलि स्थायि घर भई  रेसुङ्गा २ उदिनढुङगामा किराना पसल गरि बस्ने बर्ष २७ काे सुजन पाण्डेकाे टाउकाेमा चाेट लागेकाे र उपचारको क्रममा मृत्यु भएको छ ।

    त्यसैगरि, अन्य ४ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको उनी हरुकाे स्वास्थ्यअवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।