Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिक्रियावादी तत्वद्वारा अप्राकृतिक ढंगले विभाजन गरिएको नेकपा पुन: एकीकृत हुन्छ' - प्रचण्ड

प्रतिक्रियावादी तत्वद्वारा अप्राकृतिक ढंगले विभाजन गरिएको नेकपा पुन: एकीकृत हुन्छ' - प्रचण्ड

images
  • प्रतिक्रियावादी तत्वद्वारा अप्राकृतिक ढंगले विभाजन गरिएको नेकपा पुन: एकीकृत हुन्छ' - प्रचण्ड
    images
    images

    रेशम अधिकारी, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको बताएका छन ।

    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा सम्बोधन गर्दै यस्तो बताएका हुन  । 

    images
    images
    images

    अध्यक्षले प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनु पर्ने उल्लेख गरे  ।

    images
    images
    images


    पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउदै  उनले भने , ‘समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टी पुनर्मिलन गराउनु जरुरी छ । ’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।