Logo

२०८३, कार्तिक २८गते


images
images

७० हजार किलो गुणस्तरहिन चिनीको गोदाम सिल

७० हजार किलो गुणस्तरहिन चिनीको गोदाम सिल

images
  • सेतोमसी सहकर्मी
  • ७० हजार किलो गुणस्तरहिन चिनीको गोदाम सिल
    images

    काठमाडौं  । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ ।

    images
    images
    images

    चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा  शङ्कास्पद गोदाममा सिल गरेको विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिएका छन् ।
    काठमाडौंको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाएको उनले बताए । भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उनले बताए ।

    images
    images
    images

    केही समयदेखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । अहिले एक किलो चिनीको मुल्य एक सय ३० रुपैयाँभन्दा धेरै पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।