Logo

२०८३, कार्तिक २८गते


images
images

पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना : ३१ जना घाइते  

पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना : ३१ जना घाइते  

images
  • पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना : ३१ जना घाइते  
    images

    राजेश  पराजुली, पोखरा ।  पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनको खुरखुरेमा दुर्घटनामा परेको छ ।पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन् ।                                                                                                        चितवनको खुरखुरेमा आज दिउँसो साढे १ बजेतिर दुई बस एक आपसमा ठक्कर खाँदा ३१ जना घाइते भएका हुन्।
    दुर्घटनामा दुवै बसका चालकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र नेशनल सिटी हस्पिटलमा उपचार भइरहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।