Logo

२०८३, आश्विन ९गते


images
images

देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने

देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने

images
  • देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने
    images
    images

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने  भएको छ ।

    images
    images
    images


    शुक्रबार  बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारलाई समर्थन नदिने र विवाद समाधानका लागि गठिन कार्यदलको १० बुँदे सहमती अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । 

    images
    images
    images

    बैठकपछि बोल्दै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

    images
    images
    images

    शुक्रवार ग्वार्को च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको थियो । वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु गएपनि केहिबेरमै बाहिरिएका थिए ।

    केरवानी माध्यमिक बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मा (1).png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।