Logo

२०८३, आश्विन १२गते


images
images

पाल्पामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु

पाल्पामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु

images
  • पाल्पामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु
    images
    images

    बुटवल । पाल्पा सडक मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिँदा  एक जनाको मृत्यु  भएको छ। पाल्पा रामपुर नगरपालिका १० टोक्सेमा सडक खण्ड मर्मतका कार्यक्रममा बा २ क १९५७ नम्बरको डोजर सुक्खा पहिरो झरी पुरिदा चालकको मृत्यु  भएको हो । 

    images
    images
    images

    मृत्यु हुनेमा डोजर चालक दाङ शान्तीनगर गाउँपालिका १ बस्ने बर्ष अन्दाजी ३० को धनबिर खड्का रहेका छन्।

    images
    images
    images

    घटनामा  घाइते  भएका चालक खड्को  मिसन अस्पताल पाल्पामा उपचारको क्रममा सोमबार विहान मृत्यु  भएको पाल्पाका  प्रहरी नायव उपरीक्षक  प्रवक्ता सुगन्ध श्रेष्ठले बताए । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।