Logo

२०८३, कार्तिक २८गते


images
images

एनआरएनए सम्मेलन- पपुवा न्युगिनी बाट क्षेत्रीय उप-संयोजकमा गौतमको उम्मेदवारी

एनआरएनए सम्मेलन- पपुवा न्युगिनी बाट क्षेत्रीय उप-संयोजकमा गौतमको उम्मेदवारी

images
  • एनआरएनए सम्मेलन- पपुवा न्युगिनी बाट क्षेत्रीय उप-संयोजकमा गौतमको उम्मेदवारी
    images

     काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औं महाधिवेसन तथा विश्व सम्मेलनका लागि क्षेत्रीय उप-संयोजकमा हिमाल गौतमले उम्मेदवारी घोषणा गरेका छन् ।

    images
    images
    images

    आगामी मंगलबार (अक्टोबर १७-२०)देखि काठमाडौंमा शुरु हुने  गैर आवासीय नेपाली संघको ११औं विश्व सम्मेलनमा गौतमले एनसीसी (ओसिनिया) क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । 

    images
    images
    images

    गुल्मीको शान्तिपुरमा जन्मिएका गौतम लामो समय देखि पपुवा न्युगिनीलाइ आफ्नो कर्मथलो बनाएका छन । विश्वभरका एनआरएनए अभियन्तासँग निरन्तर सम्पर्कमा रहिरहने गौतम एनआरएनए एनसीसी पपुवा न्यूगिनीको महासचिव, उपाध्यक्ष भैसकेका छन । नेपालमा भुकम्प जांदा होस या कोभिडको समयमा उल्लेख्य सहयोग गरेका उनी आफ्नो मातृभुमीका हरेक समस्यामा एनआरएनए अभियान्ता संग छलफल गर्छन । अहिले सम्म एनसीसीको समस्याहरु नजिक बाट हेरियो अब आइसिसीमा विशेषगरी ओसिनिया क्षेत्रका नेपालीहरुको समस्या नजिक बाट बुझ्न र अप्ठ्यारोमा परेका नेपालीलाइ सहयोग गर्न यो पटक केन्द्रमा उम्मेदवारी दिएको गौतमले बताएका छन । 

    images
    images

    काठमाडौमा सम्पन्न हुने एघारौं अधिवेशनले एनआरएनएनएको अन्तर्रास्ट्रिय समन्वय परिषदको चयन गर्नेछ । यसको कार्यकाल २०२५ सम्म रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।