Logo

२०८३, कार्तिक २८गते


images
images

कोशी प्रदेश: केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

कोशी प्रदेश: केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

images
  • कोशी प्रदेश: केदार कार्की मुख्यमन्त्रीमा नियुक्त
    images

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।

    images
    images
    images

    प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकाे घोषणा गरे। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    images
    images
    images

    खापुङले केहीबेरमै मुख्यमन्त्री कार्कीलाई नियुक्तिपत्र प्रदान गर्नेछन् ।

    images
    images

    कार्कीकाे पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन्।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।