Logo

२०८३, कार्तिक २८गते


images
images

सडकमा यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमीकता, मालवाहक सावरीलाई निषेध

सडकमा यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमीकता, मालवाहक सावरीलाई निषेध

images
  • सडकमा यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमीकता, मालवाहक सावरीलाई निषेध
    images

    काठमाडौं  । शुक्रबारदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको छ। विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई पहिलाे प्राथमिकताका साथ सहज गराउन मालवाहक सवारी साधन निषेध गरिएकाे नेपाल यातयाता व्यावसायी राष्टिय महासंघका सराेज सिटाैलाले बताए ।

    images
    images
    images

    सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधानले निकै नै समस्या निम्त्याएको छ ।

    images
    images
    images

    ‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधन आउने गरेका छन् । त्यसले गर्दा सडकमा ठुलो अवरुद्ध हुन्छ । त्यसलाई भोलि २६ गतेबाट नारायणघाटबाट बर्दिवास हुँदै काठमाडौं विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालबाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ । यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ ।

    images
    images

    मेची महाकालीका सबै सडकहरूमा १०/१५ दिनको समयमा लाखौ मान्छे निकाल्नु पर्ने हुन्छ । सबै सडकमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।