Logo

२०८३, कार्तिक २८गते


images
images

लिगलिगे दौडको उपाधि राइले जिते

लिगलिगे दौडको उपाधि राइले जिते

images
  • लिगलिगे दौडको उपाधि राइले जिते
    images

    काठमाडौं । गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले हात पारेका छन ।
    दौडेर राजा हुने थलो लिगलिगकोट आयोजना भएको दौडको ११ औं संस्करणमा चेपेघाट देखि लिगलिगकोट सम्म १३.८ किमि दुरी ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै गजेन्द्र राईले दौड जितेको हो ।

    images
    images
    images

    जित संगै उनले नगद १ लाख पुरस्कार पाएका छन । त्यस्तै आर्मीकै नरेन्द्र सिंह रावत ५६ मिनेट ५३ सेकेण्ड र भारतीय सेना अनिश थापामगरले ५८ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेर दोस्रो र तेस्रो भएका छन ।

    images
    images
    images

    उनीहरुले पुरस्कार ५० हजार र २५ हजार प्राप्त गरेका छन । लिगलिगकोट विकास अभिायनले आयोजना गर्दै आएको लिगलिगे दौडको ११ औं संस्करण यसपटक ४९ जना धावक सहभागी थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिगलिगे दौड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।