Logo

२०८३, कार्तिक २८गते


images
images

अविलम्व जनताप्रति सचेत र सजग होउ : सांसद पशुपति समशेर

अविलम्व जनताप्रति सचेत र सजग होउ : सांसद पशुपति समशेर

images
  • अविलम्व जनताप्रति सचेत र सजग होउ : सांसद पशुपति समशेर
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । 

    images
    images
    images

    नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताएका हुन  । उनले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन ? भन्दै प्रश्न गरे । उनले दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गरे ।

    images
    images
    images

    सांसद जबराले दशैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उनले नेपाली जनता सरकारबाट सुख खोजिरहेको बताए  ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद पशुपति समशेर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।