Logo

२०८३, श्रावण ३०गते


images
images

गाजामा इजरायली हवाई आक्रमण : मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ६,५०० नाघ्यो

गाजामा इजरायली हवाई आक्रमण : मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ६,५०० नाघ्यो

images
  • गाजामा इजरायली हवाई आक्रमण : मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ६,५०० नाघ्यो
    images
    images

    एजेन्सी । गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

    images
    images
    images

    यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि  मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायली हवाई आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।