Logo

२०८३, कार्तिक २८गते


images
images

सुनवलमा १५ करोड लागतमा टेक्निकल कलेज बन्ने *

सुनवलमा १५ करोड लागतमा टेक्निकल कलेज बन्ने *

images
  • सुनवलमा १५ करोड लागतमा टेक्निकल कलेज बन्ने *
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ मा  १५ करोडको लागतमा स्वास्थ्य सम्बन्धि अध्यापन हुने टेक्निकल कलेज निर्माण हुने भएको छ । बिहिबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले सुनवल-१३ बडेरामा कलेजको भवन शिलान्यास गरे ।

    images
    images
    images

    कलेजको भवन शिलान्यास गर्दै लगानीकर्ता समेत रहेका खत्रीले कलेज स्थापनाले नवलपरासी पश्चिम, रुपन्देही जिल्ला सहित देशभरीका विद्यार्थीहरुको स्वास्थ्य सम्बन्धि प्राविधिक शिक्षा पढ्ने चाहाना पुरा हुने बताए । 

    images
    images
    images

    भुमहीमा संचालित रामनगर सामुदायिक हस्पिटल र बुटवलमा पुर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा संचालित देवदह कलेज अफ साइन्स एण्ड टेक्नोलोजी प्रा.लि. मर्ज भई स्वास्थ्य सम्बन्धि स्नातक तहको एकेडेमिक कार्यक्रम संचालन गर्न लागिएको लगानीकर्ता सुरेन्द्र अधिकारीले बताए ।

    images
    images

    कलेजमा देवदह मेडिकल कलेजका पुर्व अध्यक्ष निलकण्ठ काफ्ले, नेपालगंज मेडिकल कलेजका मेडिकल डाइरेक्टर प्रा. डा. रेशम बहादुर राना, सगरमाथा क्याम्पस देवदहका प्राचार्य कृष्ण पौडेल लगायतको लगानी रहेको छ ।

    जनप्रतिनिधि र स्थानियको उपस्थितिमा भवनको शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो ।

    (यसअघिको समाचारमा सुनवल-१३, बडेरा र १५ करोड लगानी हूनुपर्नेमा अन्यथा हुन गएकोले शीर्षक सहित समाचार सच्याईएको छ । - सम्पादक)*

     

        

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेक्निकल कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।