Logo

२०८३, कार्तिक २८गते


images
images

भुकम्प प्रभावितको उद्वार र राहतमा खटिन सभामुखको अपिल

भुकम्प प्रभावितको उद्वार र राहतमा खटिन सभामुखको अपिल

images
  • भुकम्प प्रभावितको उद्वार र राहतमा खटिन सभामुखको अपिल
    images

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरले भुकम्पबाट ज्यान गुमाउनु भएकी जाजरकाेट नलगाड नगरपालिका उपप्रमुख सरितासिंह सहित मृतकप्रति भावपुर्ण श्रध्दासुमन व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

    images
    images
    images

    उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको उल्लेख गरेका छन । भूकम्प पीडित सम्पुर्ण परिवारहरुकाे उद्वार र  व्यवस्थापनकाे लागि स्थानीय, प्रदेश र संघीय सरकारमा विशेष अपिल गरेका छन । सम्माननीय प्रधानमन्त्री ज्युकाे टिम प्रभावित क्षेत्र  जाजर र रुकुम जाँदै गर्नेु भएकाेमा नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन । सभामुख  घर्ती मगरले उद्दार, खोज र राहतका लागि  खट्न  सरोकारवाला र आम नागरिक सबैलाई आग्रह गरेका छन ।

    images
    images
    images

    १७ गते राती ११.४७ बजे गएकाे ६.४ रेक्टर स्केलकाे भूकम्पले धेरै जनधनकाे क्षेति भएकाेमा सभामुख घर्ती मगरले दु:ख व्यक्त गरेका हुन । पछिल्लो प्राप्त जानकारी अनुसार अहिलेसम्म  जाजरकोटमा -मृत्यु ९२,घाईते-५५ र  रुकुम पश्रिममा-मृत्यु ३६,घाईते ८५ रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जाजरकाेट भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।