Logo

२०८३, श्रावण २७गते


images
images

जाजरकोट भूकम्प

भुकम्प प्रभावितको उद्धारमा प्रयोग हुने हेलिकप्टर र जहाजको इन्धन खर्च आयल निगमले बेहोर्ने

भुकम्प प्रभावितको उद्धारमा प्रयोग हुने हेलिकप्टर र जहाजको इन्धन खर्च आयल निगमले बेहोर्ने

images
  • भुकम्प प्रभावितको उद्धारमा प्रयोग हुने हेलिकप्टर र जहाजको इन्धन खर्च आयल निगमले बेहोर्ने
    images
    images

    बुटवल ।  भुकम्प प्रभावितको उद्धारमा प्रयोग हुने हेलिकप्टर र जहाजको इन्धन खर्च नेपाल आयल निगमले बेहोर्ने भएको छ । 

    images
    images
    images

    शनिबार एक विज्ञप्ति जारि गर्दै  निगमले विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाईन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको जनाएको छ ।

    images
    images
    images

    हवाई खर्चमा ६० प्रतिशत हिस्सा इन्धनको हुन्छ ।

    images
    images
    images

    विज्ञप्तिमा निगमले विनासकारी भूकम्पमा परि ज्यान गुमाउनेप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 

    nepal oil nigam.jpeg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।