Logo

२०८३, श्रावण २७गते


images
images

भारतबाट बढेर आयो इन्धनको मुल्य, चाडपर्वमा निगमले यथावत राख्यो

भारतबाट बढेर आयो इन्धनको मुल्य, चाडपर्वमा निगमले यथावत राख्यो

images
  • भारतबाट बढेर आयो इन्धनको मुल्य, चाडपर्वमा निगमले यथावत राख्यो
    images
    images

    काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको जानकारी दिएको छ ।

    images
    images
    images

    निगमले भारतबाट मुल्य बढेर आएको भएपनि आसन्न चाडपर्वको अवसरमा आम उपभोक्तालाई मुल्य वृद्धिको चाप कम गर्न मुल्य नबढाएको स्पष्ट गरेको छ ।

    images
    images
    images

    निगमले पेट्रोलमा ०.२४ रुपैयाँ, डिजलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्याँस सिलिण्डरमा ३.६० रुपैयाँले बढेर आएको जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।