Logo

२०८३, कार्तिक २८गते


images
images

रुपन्देहीबाट एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाइने

रुपन्देहीबाट एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाइने

images
  • रुपन्देहीबाट एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाइने
    images

    बुटवल । जिल्ला प्रशासक कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन निर्देशन दिएको छ ।  आइतबार बसेको  जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले रुपन्देहीबाट  जाजरकोट र रुकुममा पठाउने राहत साम्रागीहरु एकद्धार प्रणालीबाट पठाउने निर्णय गरेको हो ।

    images
    images
    images

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामाजिक सङ्घ संस्था, व्यक्ति र क्लबहरूले पठाउने राहत सामग्री पालिका आउने र पालिकाले  प्रशासक अनुमितमा सवारी साधनको पास पाउने बताए । 

    images
    images
    images

    एकल रुपमा पठाउँदा खर्च धेरै हुने र राहत  सङ्कलन गरेको पनि स्पष्ट नहुने भएको भन्दै रुपन्देही प्रशासनले एकद्धार प्रणालीबाट पठाउने  निर्णय लिएको उनको भनाइ छ।

    images
    images

    उनले आजको बैठकको निर्णय अनुसार२ वटा ट्रकहरू राहत सामग्री लिएर जाजरकोट र रुकुम पश्चिमसम्म तर्फ गएको बताए । हाललाई स्वधीत स्थानीय तहको अगुवाइ र संयोजकमा कम्मल ,म्याटे«स लत्ता कपडा यस्तै खाद्यजन्यमा  दाल, चामल ,तेल आलु चिनी आदि सङ्कलन गर्नको लागि औपचारिक संयन्त्रको व्यवस्था मिलाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।