Logo

२०८३, कार्तिक २८गते


images
images

एक्स-एज नेपालद्वारा नेपाली क्रिकेट टोलीलाई १० लाखको चेक हस्तान्तरण

एक्स-एज नेपालद्वारा नेपाली क्रिकेट टोलीलाई १० लाखको चेक हस्तान्तरण

images
  • एक्स-एज नेपालद्वारा नेपाली क्रिकेट टोलीलाई १० लाखको चेक हस्तान्तरण
    images

    काठमाडौँ । एक्स-एज नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले टोलीका कप्तान रोहित पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    नेपाली क्रिकेट टोलीको प्रदर्शनको सम्मान स्वरूप  एक्स-एज नेपालले दराज नेपालमा उपलब्ध  आफ्ना सम्पूर्ण उत्पादनहरूमा ५०% को भारी  छुटको पनि घोषणा गरेको थियो । यो विशेष अफर  ५ नोभेम्बर साँझ ६ देखि ७ बजेसम्मको लागि मात्र थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एक्स-एज नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।