Logo

२०८३, कार्तिक २८गते


images
images

युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत

युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत

images
  • युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत
    images

    बुटवल । राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा देवदहका सुरज खरेल सर्वसम्मत चयन भएका छन् ।

    images
    images
    images

    राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए ।

    images
    images
    images

    त्यसै गरी उपाध्यक्षमा सुरेश भण्डारी सचिव सन्तोष ओली, सहसचिवमा भूपाल शर्मा र सुधा ज्ञवाली तथा
    कोषाध्यक्ष डेन्जिङ रायमाझी चयन भएका छन् ।

    images
    images

    अधिवेशनकाे नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।