Logo

२०८३, कार्तिक २८गते


images
images

रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोटमा त्रास (अपडेट)

रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोटमा त्रास (अपडेट)

images
  • रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोटमा त्रास  (अपडेट)
    images

    जाजरकोट । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।

    images
    images
    images

    सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको पंखबहादुर शाहीले जानकारी दिए । 

    images
    images
    images

    उनले भने, ‘पुन: भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामिडाँडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।