Logo

२०८३, कार्तिक २८गते


images
images

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

images
  • नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय
    images

    काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

    images
    images
    images

    ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्।

    images
    images

    उनले उक्त निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया केही दिनमै सुरू हुने बताइन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकटक बन्द
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।