Logo

२०८३, आश्विन १२गते


images
images

भाइटीकामा मात्रै खुल्ने बालगोपालेश्वरमा टीका लगाउनेको भिड

भाइटीकामा मात्रै खुल्ने बालगोपालेश्वरमा टीका लगाउनेको भिड

images
  • भाइटीकामा मात्रै खुल्ने बालगोपालेश्वरमा टीका लगाउनेको भिड
    images
    images

    काठमाडौं । काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिनेको भिड लागेको छ ।

    images
    images
    images

    रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ ।

    images
    images
    images

    मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ ।

    images
    images
    images

    मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकाहरुसँग टीका थाप्ने चलन छ । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिरमा भने बिहानैदेखि टीका लगाउने र लगाईदिनेको भिड लागेको थियो ।

    २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुन:निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।