बुटवल । बुटवलमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार स्वरूप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनि प्रदूषणका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology