Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु 

देवदहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु 

images
  • देवदहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु 
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकाले अन्तरास्ट्रिय लैङ्गिक हिँसा बिरुद्ध दिवसको अवसरमा १६ दिने अभियान सुरु गरेको छ । 

    images
    images
    images

    आइतबार देवदह नगरपालिकाका १२ वटै वडा र नगर अस्पतालमा लैङ्गिक हिंसा विरुद्धको ब्यानर र कार्यरत कर्मचारीलाई सेतोरिवन वितरण सहित नगर पालिकाले सो अभियान सुरु गरेको हो । 

    images
    images
    images

     देवदह नगरपालिकाले यहि मङ्सिर १७ गते अपाङ्ग सम्मान कार्यक्रम र मङ्सिर १९ गते लैङ्गिक बहस कार्यक्रम राखिएको देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिईन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।