Logo

२०८३, कार्तिक २८गते


images
images

भुमहीमा मंसिर २४ गतेदेखि प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

भुमहीमा मंसिर २४ गतेदेखि प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

images
  • भुमहीमा मंसिर २४ गतेदेखि प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
    images

    सुनवल । पश्चिम नवलपरासीको भुमहीमा लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश स्तरीय तेक्वान्दो समितिको आयोजानामा आगामी मसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने लागेको हो ।

    images
    images
    images

    प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटका अनुसार मसिर २४ गतेदेखि २६ सम्म आयोजना गर्ने लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरि ३०० बढी खेलाडी सहभागी हुने बताए।

    images
    images
    images

    प्रदेश सरकारको सहयोगमा हुन लागेको प्रतियोगितामा टीममा शिर्ष तिन स्थान हात पार्नेले क्रमश : टफ्री सहित प्रथमलाई गोल्ड मेडल र प्रमाण पत्र , दोश्रोलाई सिल्भर र प्रमाण पत्र साथै तेश्रो हुनेलाई कास्य र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केवटले जानकारी दिए । उत्कृष्ट क्यारुगी ,अनुशासित खेलाडीलाइ आकर्षक पुरस्कार रहेको छ ।

    images
    images

    योंग गोर्खाली क्लब र रामनगर तेक्वान्दो एकेडेमी समन्यवमा प्रतियोगिता भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।