Logo

२०८३, कार्तिक २८गते


images
images

शुकुन्धरा देवी विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम समपन्न

शुकुन्धरा देवी विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम समपन्न

images
  • शुकुन्धरा देवी विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम समपन्न
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ भुतहवामा रहेको शुकुन्धरा देवी आधारभुत विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम समपन्न भएको छ । 

    images
    images
    images

    देवदहका ८२ वर्षीय कृष्ण प्रसाद भण्डारी प्रत्येक वर्ष बालबालिकाको अवस्था हेरी देवदह भित्रका धेरै विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिरहन्छन । सत्तरी जना विद्यार्थीलाई स्विटर र कपि सङ्गै केही रकम पनि दिएका थिए। 

    images
    images
    images

    कार्यक्रम सो विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोविन्द तेलिको अध्यक्षता र समाजसेवी कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यताम कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।