Logo

२०८३, कार्तिक २८गते


images
images

अस्लिल भिडियो बनाई ब्ल्याकमेल गर्ने किशोर प्रहरी फन्दामा

अस्लिल भिडियो बनाई ब्ल्याकमेल गर्ने किशोर प्रहरी फन्दामा

images
  • अस्लिल भिडियो बनाई ब्ल्याकमेल गर्ने किशोर प्रहरी फन्दामा
    images

    राजेश पराजुली, पोखरा । पोखरा १६ का एक १६ वर्षीय किशोरले नक्कली फेसबुक आइडि बनाएर आफैसंग पढ्ने एक किशोरीका विभिन्न तस्बिर र भिडियोलाई अस्लिल बनाएर व्ल्याकमेल गरेपछि प्रहरीको फन्दामा परेका छन् ।

    images
    images
    images

    उनले पोखरा २७ बस्ने १६ वर्षया बालिकालाई अस्लिल भिडियो बनाएर फेसबुकमा पोष्ट गर्दिने भन्दै ब्ल्याकमेल गरेपछि पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार ति बालकले आफन्तलाई समेत पठाई बेईज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा व्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए ।

    images
    images

    वालकलाई उसले प्रयोग गर्ने २ थान मोवाईल सहित पक्राउ गरी बिद्युतीय कारोवार ऐन कसूर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट  ५ दिन म्याद थप गरी अन्य अनुसन्धान पक्रिया अगाडि बढाएको जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्ल्याकमेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।