Logo

२०८३, कार्तिक २८गते


images
images

चोरी मुद्धामा चौथो पटक प्रकाउ परे बालक

चोरी मुद्धामा चौथो पटक प्रकाउ परे बालक

images
  • चोरी मुद्धामा चौथो पटक प्रकाउ परे बालक
    images

    राजेश पराजुली, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा एक बालकलाई चौथो पटक प्रकाउ गरेको छ । चोरी मुद्धामा तीन पटक प्रकाउ परेका १७ वर्षीय बालकलाई प्रहरीले दुईवटा स्कुटर चोरी गरेको आरोपमा प्रकाउ गरेको हो । 

    images
    images
    images

    पोखराको विभिन्न स्थानमा पार्किङ गरेर राखेको दुईवटा स्कुटर चोरी गरेको आरोपमा बागलुङ स्थायी घर भएका पोखरा महानगर–१६ दीप बस्ने १७ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको छ ।
     
    पोखरा महानगर–३ नदीपुरमा पार्किङ गरेर राखेको ग १४ प २०३४, बगरमा पार्किङ गरेर राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी भएको सूचनापछि खोजतलाज गर्ने क्रममा १७ वर्षीय बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित प्रकाउ गरी थप सोधपुछ गर्ने क्रममा ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध्ी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोरी मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।