Logo

२०८३, कार्तिक २८गते


images
images

गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

images
  • गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी
    images

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ ।

    images
    images
    images

    राष्ट्रियसभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक र नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन् ।

    images
    images

    हिजोमात्रै टुंगिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने निर्णय गरेको छ । गठबन्धन दलहरू एकजुट भएर जान तयार भएपनि सीटको भागबन्डा अझै टुंगिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।