Logo

२०८३, आश्विन १७गते


images
images

नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

images
  • नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु
    प्रतिकात्मक तस्बिर
    images
    images

    नेपालगञ्ज । नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजना कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

    images
    images
    images

    उनीहरुको सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिला गम्भीर घाइते भएकी छन् । नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कारको ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।