Logo

२०८३, आश्विन १०गते


images
images

सिपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा आवेदन दिन पाउने समय थपियो

सिपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा आवेदन दिन पाउने समय थपियो

images
  • सिपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा आवेदन दिन पाउने समय थपियो
    images
    images

    काठमाडौं । सरकारले सिपबिल्डिङमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा भर्न तोकिएको समय थप भएको छ ।

    images
    images
    images

    वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो मिति २ दिन थप भएको जनाएको छ ।

    images
    images
    images

    यसअघि १३ पुसको निर्णय अनुसार १६-१८ पुससम्म फारम भर्न पाउने गरी समय तोकिएको थियो । यसलाई अब २ दिन थप गरी २० पुससम्म पुर्‍याइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

    images
    images
    images

    गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी २ जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।

    अर्कोतर्फ फारम भनए सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय सम्वेदनालाई मध्यनजरी गरी मिति दुई दिन थप्ने निर्णय भएको शाखाको भनाइ छ ।

    korea-sakha-time-thap-1.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिपबिल्डिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।