Logo

२०८३, कार्तिक २८गते


images
images

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

images
  • उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त
    images

    काठमाडौं । न्याय परिषद् बैठकले आज (बुधबार) उच्च अदालतमा ३९ न्यायाधीशको नियुक्ति गरेको छ ।

    images
    images
    images

    परिषद्ले उच्च अदालतको रिक्त ४० न्यायाधीश पदमा २६ जिल्ला न्यायाधीश, चार जना कानुन सेवाका र नौजना कानुन व्यवसायी गरी ३९ जनालाई नियुक्त गरेको हो ।

    images
    images
    images

    उच्च अदालतमा अझै एक पद रिक्त छ ।

    images
    images

    त्यसअघि आजै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकाललाई बढुवा गरेको छ ।

    यसैगरी आयोगले सर्वोच्च अदालतका सह–रजिस्ट्रार विमल पौडेललाई रजिस्ट्रारमा बढुवा गरेको छ ।

    सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद रिक्त थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # न्यायाधीश नियुक्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।