Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह क्रिकेट कप : तेस्रो दिनको खेलमा देवदह र तिनाउँ विजयी

देवदह क्रिकेट कप : तेस्रो दिनको खेलमा देवदह र तिनाउँ विजयी

images
  • देवदह क्रिकेट कप : तेस्रो दिनको खेलमा देवदह र तिनाउँ विजयी
    images

    रुपन्देही । रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा भएको रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० को तेस्रो दिनको खेलमा रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदह र तिनाउ क्रिकेट क्लब विजयी भएका छन् । 

    images
    images
    images

    रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदह र मार्टिन म्युजिक एकेडेमीबिच भएको पहिलो खेलमा आयोजक विजयी भयो ।  

    images
    images
    images

    रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले पाएको १२१ रनको लक्ष्यलाई पछ्याउँदै  देवदह विजयी भएको हो ।  

    images
    images

     एएमबीबी सुनवल र तिनाउ क्रिकेट क्लब बीच प्रतिस्पर्धा भएको दोस्रोमा तिनाउँ क्रिकेट क्लबले  जीत हासिल गरेको छ । 
     
    भोलि हुने चौथो दिनको खेलमा देवकोटा क्याम्पस र वार्ड नं १२ बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको खेलमा रोयल गुल्मी र रोटट्र्याक शुद्धोधनबीच प्रतिस्पर्धा हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह क्रिकेट कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।