Logo

२०८३, श्रावण ३१गते


images
images

राष्ट्र बैंकद्वारा ६३ जना कर्मचारीको माग, योग्यता ८ कक्षा पास भए पुग्ने (सूचनासहित)

राष्ट्र बैंकद्वारा ६३ जना कर्मचारीको माग, योग्यता ८ कक्षा पास भए पुग्ने (सूचनासहित)

images
  • राष्ट्र बैंकद्वारा ६३ जना कर्मचारीको माग, योग्यता ८ कक्षा पास भए पुग्ने (सूचनासहित)
    images
    images

    काठमाडौं। नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी ६३ जना कर्मचारीको माग गरेको हो ।

    images
    images
    images

    बैंकमा ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि अनलाइनमार्फत् आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    images
    images
    images

    सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना र ३० जना कार्यालय सहयोगी बैंकले माग गरेको हो । आवेदन दिन इच्छुक आवेदकले साउन २४ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।

    images
    images
    images

    bigyapan-final-scan-1_07wXlRQR9N.jpg

    bigyapan-final-scan-2_2H4GADJIz4.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।