Logo

२०८३, आश्विन १०गते


images
images

एसईई परिक्षा चैत १५ गतेदेखि, ४ लाख बढी विद्यार्थीहरु सहभागी हुँदै

एसईई परिक्षा चैत १५ गतेदेखि, ४ लाख बढी विद्यार्थीहरु सहभागी हुँदै

images
  • एसईई परिक्षा चैत १५ गतेदेखि, ४ लाख बढी विद्यार्थीहरु सहभागी हुँदै
    images
    images

    काठमाडौं  । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।                                                                                                               एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

    images
    images
    images

    पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।

    images
    images
    images

    यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईई परिक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।