Logo

२०८३, आश्विन ९गते


images
images

'देश र जनताले फेरि माओवादी नै खोजेको छ' - देवेन्द्र पौडेल

'देश र जनताले फेरि माओवादी नै खोजेको छ' - देवेन्द्र पौडेल

images
  • 'देश र जनताले फेरि माओवादी नै खोजेको छ' - देवेन्द्र पौडेल
    images
    images

     काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् । बिहिवार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले  राजतन्त्रको अन्त्यसँगै संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष लगायत अहिलेका परिवर्तन माओवादी आन्दोलनको कारण भएको बताएको हुनाले जनताले माओवादी नै रोज्ने बताएका हुन् । 

    images
    images
    images


    माओवादी नै देशको अग्रगामी शक्ति भएकाले फेरि जाग्ने बताए ।  माओवादी पार्टी आन्दोलन, एजेण्डा र अहिले राजनीतिक परिदृश्यबाट पनि देशको अग्रगामी शक्ति  पुष्टि भएको उल्लेख गर्दै नेता पौडेलले नेपाली  जनता कहिले पनि प्रतिगमनको पक्षमा नलाग्ने  जिकिर गरे ।

    images
    images
    images

    संविधानलाई स्वीकार नगरी ओली सरकारले दुई/दुई पटक  प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउँदै उनले ओलीले गरेको राजनैतिक बेइमानीको बदला नेपाली जनताले लिने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।