Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेश

आज लुम्बिनी प्रदेश स्थापना दिवस, प्रदेशमा सार्वजनिक विदा

आज लुम्बिनी प्रदेश स्थापना दिवस, प्रदेशमा सार्वजनिक विदा

images
  • आज लुम्बिनी प्रदेश स्थापना दिवस, प्रदेशमा सार्वजनिक विदा
    images

    देवदह । लुम्बिनी प्रदेश सरकार स्थापना भएको छ वर्ष पूरा भएको छ । प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो । तर यो पटक भने दुवै दिवस एकै दिन मनाउन लागिएको हो । 

    images
    images
    images

    प्रदेश स्थापना दिवसमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । 

    images
    images
    images

    प्रदेश सभा सथापना दिवसमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, सभामुख तुलाराम घर्तीमगर लगायतले शुभकामना सन्देश जारी गरेका छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।