Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र ३० गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र ३० गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र ३० गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

     ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र ३०  गते सोमबार । तदनुसार १२ अप्रिल २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि - मेष राशि हुने हरुकालागि दिन मध्यम रहला  मनमा अशान्ति को महशुष होला । दौडधुप तथा झैझगडाको पनि संयोग बन्ला । बुद्दि बिबेकले कामलिनु पर्ला ।

    images
    images
    images

    बृषभ राशि- बृषभ राशि हुनेहरुका लागि दिन राम्रो जाला बौद्दिक बिकाश होला मान सम्मान होला सत्रु बिजयि मनो रन्जनात्मक यात्रा होला ।

    images
    images
    images

    मिथुन राशि -मिथुन राशि हने हरुका लागि दिन अनुकुलै रहला मनमा शान्ति रहने छ ।कार्यक्षेत्र मा बाणिको प्रभाब द्वारा निर्णायक भुमिका बाट सन्तोष मिल्ला।धनलाभ स्वजनमिलाप बाट वा परिवारमा, पाटनरिकार्यमा पनि लाभ होला ।

    कर्कट राशि- कर्कराशिहुनेहरुकालागि यात्राको योग रहला ।मिस्ठान्न भोजनको अबसर मिल्ला साथि भाईको सहकारबाट  हौसला तथा लाभ मिल्ला सुख अानन्द मिल्ला।

    सिंह राशि -  केही सामाजिक झमेलाको योग रहला ।समय तथा द्रब्य नोक्सान होला ।स्वास्थमा ध्यान दिनु पर्ला  बद्दिबिबेक पुर्बक कार्य िसद्द गर्नु पर्ला 

    कन्या राशि - कन्या राशि हुनेहरुका लागि स्वपरिवार स्वजन तथा पाटनर सिपमा पनि लाभ होला । बौद्दिक कार्यमा लाभ मिल्ला ।ब्याबशायिक , तथा कार्य क्षेत्र मा पनि लाभ मिल्ला ।

    तुला राशि - तुला राशि हुने हरुका लागि समय अनुकुलनै रहला ।राज्य तथा सामाजिक सन्जालमा झमेला रहला तर बिजय सम्मान पनि रहला ।

    बृ श्चिक राशि - समय अनुकुल रहला  नया -नया रचनात्मक कार्यमा मन बढला उद्यम शिल पनि बनियेला अार्थिक कारोबार अगाडि बढला भाग्योदयको  मार्ग बन्ला । नवीन कार्यको थालनि होला ।

    धनु राशि - धनुराशि हुनेहरुका लागि धार्मिक भ्रमण रहला अचानक संकट क‍ो संकेत रहला कार्य क्षेत्रमा तनाब रहला ।स्वास्थमा ख्याल राख्नु पर्ला अचानक तननब मय यात्रा रहला ।

    मकर राशि - मकर राशि हुनेहरुलाई व्यापार राशि हुने हरुका लागि व्यापार बिजनेस  बाट मुनाफा रहला ह‍ोशियारि पूर्बक काम लिनु पर्ला सुखद यात्रा होला ।स्वास्थ लाभ रहला ।

    कुम्भ राशि - कुम्भ राशि हुनेहरुकालागि पनि समय पनि मध्यम रहला  हिम्मतका साथ कार्य अगाडि बढाउनु पर्ला  ब्याय बढने योग बनला ।

    मीन राशि - मीन राशि हुने हरुका लागि सुखद रहला धन बृद्दिको योग रहला नवीन कार्यको थालनि होला ।ईस्टदेबक‍ो कृपा बन्ला ।कलाकारिता तथा रचनात्मक कला कौसल्ता बाट सन्तुष्टि रहला । 

    ।ॐ।  

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ । साथै
    सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।