Logo

२०८३, आश्विन ९गते


images
images

आइपिएल सिजन-१४

आइपिएल क्रीकेटमा कोलकाताले  हैदराबादलाई १० रनले हरायो

आइपिएल क्रीकेटमा कोलकाताले  हैदराबादलाई १० रनले हरायो

images
  • आइपिएल क्रीकेटमा कोलकाताले  हैदराबादलाई १० रनले हरायो
    images
    images

    ३० चैत्र, एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले  सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । 

    images
    images
    images

    जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । 
    त्यसका लागि मनिष पान्डेले ६१ तथा जोनी बेयरस्टोले ५५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

    images
    images
    images

    चेन्नइमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

    images
    images
    images

    कोलकत्ताका लागि ओपनर नितिश राणाले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरि ८० रन बनाए । यस्तै राहुल त्रिपाठीले ५३ रन बनाउँदा दिनेश कार्तिकले २२ रन बनाए । हैदराबादका राशिद खान र मोहम्मद नाबीले २/२ विकेट लिए ।

    कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ । हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।