Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र ३१ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

चैत्र ३१ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • चैत्र ३१ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र ३१  गते मंगलबार । तदनुसार १३ अप्रिल २०२१ । श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि - समय मध्यम रहला ।  टाढा देस प्रदेसका मिस्रित समाचार हरु बाट मनउमङ्गमा रहला । अति प्रशन्न मन होला । तर केहि चिन्ता का बिषय पनि जोडियेलान् ।

    images
    images
    images

    बृषभ राशि-  समय अनुकुल रहला साथि भाई हरु मा अादर भाव प्रकट होला । कार्य सिद्द होला । तर मनलाई धैर्य राख्नु पर्ला । अतिसयोक्ति नोक्सान कारक बन्न सक्छ ।

    images
    images
    images

    मिथुन राशि - समय उद्यमशिलता तर्फ प्रेरित हुने छ ।समयको सदुपयोग गर्न सके लाभ हुने छ। तर मार्ग दर्सकको खांचो वा बुद्दिजिबिको  संगत बाट लाभ मिल्ने छ।

    कर्कट राशि- बुद्दि बिबेक को सहि सदुपयोग गर्नु पर्ला किनकि निर्णायक भुमिकामा असमन्जस हुन सक्छ ।तसर्थ लाभ या नोक्सान को भरपाई स्वयंमा निहित रहला ।

    सिंह राशि - हावादारि अपरिपक्क समाचारका कारण मन खिन्न होला ।कार्य छेत्रमा पनि केहि उल्झन हरु पर्लान । संयमित रहि काम लिनु पर्ला

    कन्या राशि -  वाक चातुर्य वा बाणिको प्रभाव बाट  कार्य सिद्द होला । शैक्षिक र बौद्दिक छेत्रमा पनि सफल भइयेला । तर अालसु पन मनबाट हटाउनु पर्ला ।

    तुला राशि - प्रारम्भमा केहि अधिक परिस्रम भये पनि परिणाम भने अनुकुल रहला ।सुखद समाचार प्राप्त होला ।केहि यात्राको पनि अबसर बन्ला ।

    बृश्चिक राशि - सामाजिक प्रतिष्ठा यस बटुल्ने अवसर मिल्ला । रमणिय अनुभुति होला नयां ठांउको दृस्यावलोकन होला । बौद्दिक प्रतिस्पर्दा होला ।

    धनु राशि -  मनमा उत्पिडनको महशुष होला । मित्र जन ससंकित होलान । मान सम्मानमा हानि होला ।  माता दुर्गाको स्मरण गरि अगाडि बढन लाभदायक होला ।

    मकर राशि -  समयले साथ दियेको छ ।कारोबार धन्दामा लाभ होला ।स्वजन मित्रहरुको साथ मिल्ला । मनमा उत्साह बढला

    कुम्भ राशि -  कर्मछेत्रमा अलिक अवरोधको बाताबरण बन्ला । तर साहस र हिम्मत का साथ अगाडि बढ्दा लाभदुायकरहला ।

    मीन राशि - बडो होसियार पुर्बक काम गरेतापनि  केहि ऊल्झन खडा हुनसक्ने छन्। मन अस्थिर बन्नसक्ला।  केहि बन्धन युक्त काय होला । मन प्रसन्न राख्न पर्ला ।

    ॐ हरिशरणम् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ । साथै
    सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।