Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालयले १० प्रतिशत छात्रवृत्ति पहुँचको आधारमा वितरण गरेको भन्दै क्रान्तिकारीको आपत्ति

विद्यालयले १० प्रतिशत छात्रवृत्ति पहुँचको आधारमा वितरण गरेको भन्दै क्रान्तिकारीको आपत्ति

images
  • सेतोमसी सहकर्मी
  • विद्यालयले १० प्रतिशत छात्रवृत्ति पहुँचको आधारमा वितरण गरेको भन्दै क्रान्तिकारीको आपत्ति
    images
    images

    बुटवल । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रूपन्देहीले विद्यार्थीले पाउनुपर्ने १० प्रतिशत छात्रवृत्ति पहुँचको आधारमा वितरण गरिएको भन्दै आपत्ति जनाएको छ ।  संगठनका जिल्ला अध्यक्ष कपिल चापागाईंले एक विज्ञप्ति जारी गर्दै जेहेन्दार र अभिभावकको आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति पहुँचका आधारमा वितरण गरिएको भन्दै विरोध जनाएको हो ।  

    images
    images
    images

     विज्ञप्तिमा शैक्षिक हवको रुपमा विकास हुदै गईरहेको रुपन्देहीका सरकारी विद्यालयबाट बिभिन्न बाहानामा शुल्क लिईएको, निजि विद्यालयबाट वर्षे पिच्छे भर्ना शुल्क लिईएको, विद्यालयहरुले अभिभावकलाई बाध्य पारि आफ्नो हाताभित्र चर्को शुल्क लिई विद्यार्थीको पोसाक, किताब, कपी लगायतका शैक्षिक सामाग्री बिक्रि गरेको र विद्यालयहरुले संचालन गरेका यातायातमा क्षमताभन्दा बढि विद्यार्थी राख्ने गरेको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  
     
    क्रान्तिकारीका अध्यक्ष चापागाईंले विद्यालयहरूले गल्ति सुधार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छात्रवृत्ति
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।