Logo

२०८३, आश्विन १०गते


images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार ?

images
  • सेतोमसी सहकर्मी
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

    images
    images
    images

    महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भैइरहेको जनाएको छ ।

    images
    images
    images

    यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९०० सय र तेजाबी सुन १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।