Logo

२०८३, श्रावण ३०गते


images
images

वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाउन सांसदमा माग

वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाउन सांसदमा माग

images
  • वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाउन सांसदमा माग
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका १ सांसदले वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद जिपछिरिङ लामाले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिनुपर्ने माग गरेका हुन् ।

    images
    images
    images

    ‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्यो, पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन सकेको छैन । त्यसैले ६५ वर्षमा वृद्धभत्ता दिनुपर्छ,' उनले भने ।

    images
    images
    images

    २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन भएन । अहिले ७५ वर्षभन्दा बढी उमेर भएका नागरिकलाई मासिक ४ हजार वृद्धभत्ता दिइँदै आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।