Logo

२०८३, आश्विन १०गते


images
images

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि

images
  • सेतोमसी सहकर्मी
  • युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि
    images
    images

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ ।

    images
    images
    images

    गएराति लन्डन स्थित वेम्ब्ली रंगशालामा भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो । रियलको यो १५औँ च्याम्पियन्स लिग उपाधि हो ।

    images
    images
    images

    रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए ।

    images
    images
    images

    पहिलो हाफ गोलरहित भएको अवस्थामा दुवै गोल दोस्रो हाफमा भएका थिए ।

    रियल मड्रिडकाकार्भाजालले ७४ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसको ९ मिनेटपछि ८३औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

    डर्टमुण्ड सन् १९९७ मा पहिलो पटक च्याम्पियन बनेको डर्टमुण्ड उपाधि दोहो¥याउने अवसरबार वञ्चित भएको छ । यसअघि सन् २०१३ मा पनि डर्टमुण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो तर बायर्न म्युनिखसँग पराजित हुन पुगेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।